Recent Khabar
  • गृहपृष्‍ठ
  • राजनीति
  • कारोबार
  • समाज
  • कला/साहित्य
  • खेल
  • विशेष
  • विचार
  • सूचना प्रविधि
  • गृहपृष्‍ठ
  • राजनीति
  • कारोबार
  • समाज
  • कला/साहित्य
  • खेल
  • विशेष
  • विचार
  • सूचना प्रविधि
No Result
View All Result
Recent Khabar
No Result
View All Result

जिपको ठक्करबाट १ को मृत्यु, २ घाईते

Recent Khabar by Recent Khabar
November 19, 2020
in ब्यानर, समाचार
13
0
जाजरकोटमा जीप पल्टिँदा वडाध्यक्षसहित ५ जनाको ज्यान गयो
10
SHARES
16
VIEWS
Share on FacebookShare on Twitter


रोल्पा, रोल्पामा जिपको ठक्करबाट १ जनाको मृत्यु भएको छ, भने २ जना घाईते भएका छन् । मृत्यु हुनेमा सुनिलस्मृती गाउँपालिका ८ अरेस निवासी ४६ बर्षीय राहुल मगर रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ । बुधबार राती करिब साढे ८ बजेतिर जिल्लाको सुनिलस्मृती गाउँपालिका ८ तल्लोपानीस्थित सुलिचौर–अरेश भित्री सडक खण्डमा लु १ ज ३०७० नम्बरको जिपले ठक्कर दिदाँ मगर घाईते भएका थिए । उनलाई प्राथामिक स्वास्थ्य केन्द्र सुलीचौरमा प्राथामिक उपचारपछि थप उपचारको लागि बुटवल तर्फ लैजादै गर्दा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रमुख प्रहरी नायव उपरीक्षक नरेश राज सुबेदीले जानकारी दिए ।


त्यस्तै जिपको ठक्करबाट अन्य २ जना घाईते भएका छन् । घाईते हुनेमा सोही ठाउँका ६ बर्षीय राजेन्द्र पुन र ३५ बर्षीया रिमा पुन रहेको प्रहरीले जनाएको छ । उनीहरुलाई प्राथामिक स्वास्थ्य केन्द्र सुलीचौरबाट सामान्य उपचारपछि थप उपचारको लागि बुटवल रिफर गरिएको छ । प्रहरीले जिप र चालकलाईे नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कारवाही प्रकृया शुरू गरेको सुबेदीले जानकारी दिए ।

Previous Post

खुल्यो लुम्बिनी, पर्यटकको चहलपहल शुरु

प्रतिक्रिया

Facebook Twitter

साइट नेभिगेशन

अन्तराष्ट्रिय कला/साहित्य कारोबार ब्यानर राजनीति विशेष समाचार समाज सूचना प्रविधि स्थानिय स्वास्थ्य

सं

Recent Khabar

हाम्रो मिडिया हाउस प्रा.लि बागचौर नगरपालिका ४ सल्यान।
+977- 9844475376
recentkhabar22@gmail.com
प्रधान सम्पादक - समीर श्री
सन्चालक/सम्पादक:एच.पि मगर
सुचना बिभाग दर्ता नं.

समाज परिवर्तनका लागि हाम्रो मिडिया हाउस प्रा.लि द्वारा सन्चालित रिसेन्ट खबर अनलाईन डट कम। © 2020 Recent Khabar Online | Developed by GoDigitalNepal

No Result
View All Result
  • गृहपृष्‍ठ
  • राजनीति
  • कारोबार
  • समाज
  • कला/साहित्य
  • खेल
  • विशेष
  • विचार
  • सूचना प्रविधि

समाज परिवर्तनका लागि हाम्रो मिडिया हाउस प्रा.लि द्वारा सन्चालित रिसेन्ट खबर अनलाईन डट कम। © 2020 Recent Khabar Online | Developed by GoDigitalNepal

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In